बालेन्द्र शाह बने नेपालका नयाँ प्रधानमन्त्री

बालेन्द्र शाह बने नेपालका नयाँ प्रधानमन्त्री

काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय पुष्टि गरिएको छ। बालेन्द्र शाह आज दिउँसो १२:३४ बजे सपथ लिने कार्यक्रम तय भएको छ।

यस नियुक्ति पछि संसदमा प्रमुख राजनीतिक दलहरूको समर्थन र भविष्यको कार्यकालको व्यवस्थापन सम्बन्धी बहसहरू सक्रिय हुने अनुमान गरिएको छ।

यो कदमले नेपालको राजनीतिक परिदृश्यमा नयाँ अध्याय थपेको छ, जहाँ आगामी दिनहरूमा सरकारको नीति, संसद सञ्चालन र राष्ट्रनिर्माण सम्बन्धी निर्णयहरूमा बिशेष ध्यान जान सक्ने छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP