प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

प्रदेशसभा बैठकः नीति तथा कार्यक्रममा छलफल

मकवानपुर ।  बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः०० बजे बस्नेछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही जेठ १२ गते प्रदेशसभामा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि यही जेठ १८, १९ र २० गतेसम्म छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
17 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP