१४ वैशाख, काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेका राष्ट्रिय फुटबल खेलाडीले विद्रोह गरेका छन् ।
प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेका छन् ।
राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ ।
होटल छाडेका खेलाडीहरु सम्पर्कमा नआएको र यसबारेमा व्यवस्थापनले एन्फा नेतृत्वलाई जानकारी गराइसकेको छ ।
काठमाडौं मङ्सिर १– त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरणअन्तर्गत निर् ...

प्रतिक्रिया