गर्मीको अझै दुई हप्ता सामाना गर्नुपर्ने :मौसमबिद

काठमाडौ ।यश बर्षको जेठ महिनाको दोस्रो सातादेखि काठमाडौमा समेत अत्याधिक गर्मी बढेकोछ।अझै दुई हप्ता  काठमाडौबासिले गर्मीको सामाना गर्नुपर्नेहुन्छ।बर्से मौसम नेपाल प्रवेश गरेपछि मात्र गर्मि सामान्य अबस्थामा पुग्ने मौसमबिदको दाबी छ।गर्मी बढेसगै दैनिक गरिने काममा समेत त्यस्को प्रभाव पर्न थालेकोछ।दिनको सुरुबाती सगै घाम चर्कैदै जान थालेकोछ भने बेलुका पख हावाहुरिले हिडडुलु गर्न हम्मे हम्मे परेको देखिन थालेकोछ।गर्मीले सताएपछी मानिसहरू अत्यन्त दिक्क मान्न थालेकाछ्न।गर्मीको कारण दिउँसोमा मानिसको सडकमा पनि आवतजावत कम देखिन्छ भने अधिकाम्स काम नपरेका मानिस घरमै बस्न थालेकाछन।खासगरि पढ्ने बिद्यार्थी ,ज्यालादारी मजदुर ,कर्मचारी ,बालबालिका तथा वृद्धबृदाहरु गर्मीका कारण प्रभावित बनेकाछ्न।काठमाडौमा गर्मी बढ्दा तराईमा झन गर्मीले सिमा नाघिसकेकोछ।देशै भरमा गर्मिले  यति बेला जीवन आक्रन्ता बनेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP