जिबन बिज्ञानका दुई प्रशिक्षक पुगे अमेरिका

काठमाडौ ।जीवन बिज्ञानका दुई प्रशिक्षक आज  सोमबार अमेरिका पुगेकाछन।दुई राज्यमा छुट्टाछुट्टै साप्ताहिक चक्र बिज्ञान कार्यक्रम हुने भएकोले प्रशिक्षक एलपि भानु शर्मा र रमेश नेपाल अमेरिका पुगेका हुन।निर्धारित समयमा तय गरिएको सो कार्यक्रम सप्पन्न गरि एक महिनाको बसाईपछि उनिहरु नेपाल फर्कनेछन।गएको चैत महिनामा लुम्बिनीमा भएको बिराट चक्र बिज्ञान कार्यक्रमले झन्डै ५ हजार ३ सय मानिसहरुको मन जित्न सकेको थियो।जीवन बिज्ञानले आयोजना गर्ने सबै कार्यक्रम उतिकै लोकप्रिय रहेकोछ। लुम्बिनीमा भएको कार्यक्रमपछि  यस्को महत्व ह्वात्तै चुलिएकोछ।अहिले सबै तिरबाट यश खाले कार्यक्रमको माग भैरहेको जीवन बिज्ञान टिमले जनाएकोछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १५ जना घाइते
3 दिन अघि

बैतडी,माघ २२-जिल्लाको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। बिहीबार भौनी ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP