५४ बर्षिया लक्ष्मी देबकोटाको ठाडी भाका सेफोक्सोण्डो राराताल गितको भिडियो शार्बजनिक

साउन २१ काठमाडौ ।लक्ष्मी देबकोटा युटुब च्यानल मार्फत  ठाडी भाका "सेफोक्सोण्डो राराताल "नामक बोलको गित शार्बजनिक भएकोछ।

जुम्लाकी ५४ बर्षिय लक्ष्मी देबकोटाको आफनै शब्द /संगीत /स्वरमा रहेको गित मधुमाला रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको थियो।दिपक संगम बिसिले गरेको एरेन्जको कारण गित  उत्कृष्ट बनेकोछ।

लाइम लाइट नेपालले उत्पादन गरेको भिडियोको डिरेक्सन/सम्पादन टेकेन्द्र शाहले गरेकाछन।प्राकृतिक दृश्यहरुलाइ समेत समेटेको भिडियो भने उमेशबहादुर शाहले खिचेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १५ जना घाइते
3 दिन अघि

बैतडी,माघ २२-जिल्लाको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। बिहीबार भौनी ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP