आइटी बिज्ञ बिजयकुमार बस्नेतलाई हार्दिक बधाई तथा शुभकामना

एमाले मधेस प्रदेशका आइटी कन्सल्टेन्ट आइटी बिज्ञ बिजयकुमार बस्नेतलाई कोशी प्रदेश सरकारले कोशी खेलकुद बिकास बोर्डको वेबसाईट र लोगो बनाए बापत उच्च मुल्यांकन गर्दै नगदसहित सम्मान पत्रद्वारा सम्मान गरेकोले खुशी व्यक्त गर्दै यहाँको आगामी दिनहरु अत्यन्तै शुभ रहोस भन्दै हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ :रेड मिडिया परिवार 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १५ जना घाइते
3 दिन अघि

बैतडी,माघ २२-जिल्लाको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। बिहीबार भौनी ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP