काठमाडौ महानगरपालिमा प्लास्टिक फुलमा प्रतिबन्ध ,सयपत्री ,मखमली फुल पनि तोकिएको स्थानमा पाइने

१३ कार्तिक काठमाडौ ।काठमाडौ महानगरपालिकाले प्लास्टिकका फुल बिक्रीवितरणमा पुर्ण रोक लगाएकोछ।

काठमाडौ महानगर पालिका वातावरण बिभाग प्रमुख सरिता राइले रेड मिडियालाई यस्तो जानकारी दिएकी हुन।

अघिल्लो बर्षदेखिनै महानगरले प्लास्टिक फुल बिक्रीमा रोक लगाएको थियो ।यस बर्ष पनि यस्तो  कार्यलाई महानगरले निरन्तरता दिएकोछ।

दिपावलि नजिकिएसगै महानगर प्रहरीले सूचना जारी गराएर प्लास्टिक फुल नबेच्न सचेत गराएकोछ।

लुकाएर बेचेको पाइए सख्त कार्बाही गरिने कुरा बाताबरण बिभाग प्रमुख राइले प्रष्ट पारिन।सयपत्री,मखमली फुल बिक्रीको लागि पनि महानगरले निश्चित ४६ स्थान तोकेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सामाजिक सञ्जालबाट लोकप्रिय बन्ने प्रवृत्ति खतरनाक : प्रचण्ड
एक घण्टा अघि

काठमाडौं,माघ २६ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP