एनपियल खेलमा च्याम्पियनको उपाधी जनकपुर बोल्टसलाई

६ पुष , काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको उपाधि जनकपुर बोल्ट्सले जितेकोछ।७ टिमलाई पछि पार्दै च्याम्पियन बन्न सफल भएको हो।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले हरायो । यसको नायक बने लाहिरु मिलान्था । ओपनर मिलान्थाले ८५ रनको सानदार पारी खेलेपछि सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
6 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP