डा.निकोलस भुसाल रिहा

काठमाडौँ ।कास्की  जिल्ला अदालतले   म्याद थप्न अनुमती  नदिएपछि डाक्टर निकोलस भुसाल पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भएका छन् ।

आइतबार राति काठमाडौँबाट पक्राउ परेका निकोलसलाई सोमबार पोखरा ल्याइएको थियो ।

प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराए पनि अदालतले अनुमति नदिएपछि उनी रिहा भएका हुन् ।

हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा निकोलसलाई पक्राउ गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
2 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP