त्री .वि लाइन्स रक्तसञ्चार अनुसन्धान केन्द्रको सातौ साधारण सभा सम्पन्न

काठमाडौ ।त्रिभुवन बिश्वबिद्यालय लायन्स रक्तसञ्चार अनुसन्धान  केन्द्रले आज शनिबार सातौ साधारण सभा सम्पन्न गर्‍यो ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बराल, विशेष अतिथि लायन्स अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी र  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो । 

आजै दुई बर्ष कार्यकालको लागि  नयाँ कार्यसमिति गठन समेत भएकोछ।जस अनुसार अध्यक्षमा डा  राजेन्द्र गिरि,उपाध्यक्ष  सुनिल भक्त श्रेष्ठ ,भरत ढुङेल, मन वहादुर रोका महासचिवमा  अजय प्रसाद खनाल  निर्बाचित भएका छन।

त्यसैगरी सचिब राम प्रसाद भट्ट ,कोषाध्यक्ष ध्रुब थापा चयन भएका हुन।निर्बाचित सदस्यहरुमा रेवत वहादुर कार्की ,के पि अवाल,डि आर खनाल ,भिम पौडेल ,अमर वहादुर श्रेष्ठ पुरुषोत्तम प्राधानाङ,किशोर भट्टराई ,राम राजा थापा ,पार्वती खरेल ,सुनिता मरहठ्ठा,लक्ष्मीमहत र 
मिरा पुडासैनी रहेका छन।

निबर्तमान अध्यक्ष  प्राध्यापक रुद्रहरि ज्ञावलिले नव निर्वाचित कार्य समितिलाइ सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP