प्रेस काउन्सिल विधेक राष्ट्रिय सभाले गर्यो पास

२८ माघ, काठमाडौं । बहुचर्चित मिडिया  काउन्सिल विधेयक राष्ट्रिय सभाले पारित गरेको छ ।

आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

सभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

यस विधेकलाई लिएर नागरिकहरुले मिश्रित प्रतिक्रिया दिदै आएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP