८२ कम्पनीद्वारा ५१ अरबको आइपिओ प्रस्ताव

काठमाडौ ।प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको ।

अनुमति जारी प्रक्रिया झन्डै एक वर्ष ठप्प हुँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या धेरै भएको हो ।

ती कम्पनी ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन् । 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP