३२ बर्षे ओझा बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त

काठमाडौँ —नेपाल बिमा प्राधिकरणको अध्यक्षमा ३२ बर्षे शरद ओझा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले ओझालाई सोमबार नियुक्त गरेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले तिनजनालाइ छनोट गरेको थियो।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये पहिलो चरणमा पाँच जनालाई ‘सर्टलिस्ट’ गरिएको थियो ।

प्राधिकरणको अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP