काठमाडौं । नेपाली सेनाले संगठनसम्बन्धी भ्रामक टिकाटिप्पणी तथा विश्लेषण नगर्न कडा चेतावनी दिएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत जारी वक्तव्यमा सेनाले आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गर्दै गलत सूचना फैलाए कानुनी कारबाहीको चेतावनी दिएको हो।
सेनाले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाप्रति प्रतिबद्ध रहेको बताउँदै, गलत प्रचारबाजी रोक्न सबै पक्षलाई सचेत गराएको छ।
काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

प्रतिक्रिया