के–के हुनेछन् अभियानमा?
✔ चैत्र ११ – देशभर एकैसाथ जनपरिचालन र जागरण सभा
✔ चैत्र १२ देखि – नागरिक समाजका अगुवासँग अन्तरक्रिया
✔ चैत्र १८ – देशभरका जिल्लाहरूमा जनप्रदर्शन तथा मोटरसाइकल र्याली
✔ चैत्र २४–३० – मुख्य सहरहरूमा वृहद जनप्रदर्शन
✔ काठमाडौंमा अन्तिम सभा – मिति पछि घोषणा गरिने
महासचिव पोखरेलले भने, "गणतन्त्रका बारेमा फैलाइएका भ्रम हटाउन र सत्यतथ्य जनतासामु ल्याउन यो अभियान गरिएको हो।" एमालेले गणतन्त्रलाई अझ सबल बनाउन सबैलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ।
काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

प्रतिक्रिया