काठमाडौं, २५ भदौ-पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि जेन–जी पुस्ताले प्रस्ताव गरेको छ। बुधबार दिनभर चलेको भर्चुअल बैठकमा कार्कीको नाममा सर्वाधिक प्रस्ताव आएपछि जेन–जीले उनलाई सर्वसम्मत रूपमा अघि सारेका हुन्।
प्रधानसेनापतिसँग भेट्न गएको जेन–जी टोलीले पनि कार्कीलाई नै नेतृत्व दिन तयार रहेको जनाएको छ।
यसबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीको नाममा समर्थन जनाएका छन्। शाहको सचिवालयले यसबारे पुष्टि गरेको छ।
काठमाडौँ, माघः २७ - स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी म ...

प्रतिक्रिया