काठमाडौँ पुष ११-नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रिपरिषद् सदस्यहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
पूर्वरथी शर्माको परराष्ट्रमन्त्रीमा नियुक्तिलाई वर्तमान कूटनीतिक चुनौतीका बीच अनुभव र नेतृत्व क्षमताको प्रयोग हुने अपेक्षाका रूपमा हेरिएको छ ।
काठमाडौ,माघ २६ — नारायणगढ–बुटवल सडक खण्डसहित देशभरका पूर्व–पश्चिम राजमार्ग र अन्य ...

प्रतिक्रिया