काठमाडौं । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ। उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुखले बताए ।
रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मीको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ। मतगणना स्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए । उनको खाना खाएकै स्थानमा मृत्यु भएको प्रहरीले जनाएको ।
कैलाली। राजु अर्याल ले उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!