काठमाडौँ ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौँ ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

निर्वाचन र विपद् सेवामा उत्कृष्ट कार्य गर्नेहरू सम्मानित
1 हप्ता अगाडि

कैलाली। राजु अर्याल ले उत्कृष्ट कार्य गर्ने निर्वाचन प्रहरी, समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकला ...

छुटाउनुभयो कि ?

TOP