काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ। दूतावासले विज्ञप्ती जारी गरी मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन आग्रह गरेको छ ।
मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिन्छ।
भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिन् दूतावासले अनुरोध गरेको छ ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!