काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेट्नु भएको छ ।
उहाँले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेट्नुभएको हो । चिकित्सकहरूबाट उहाँहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आउनुभएको छ । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गर्नुभएको छ ।
काठमाडौं। सरकारी कागजात किर्ते गरी अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको आरोपमा आयोजना प्रमुख र शाख ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!