प्रतिनिधिसभा सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

प्रतिनिधिसभा सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ।प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको निर्विरोध निर्वाचित घोषणा गरेका हुन्। गत शुक्रबार सभामुख पदका लागि उम्मेदवार मनोनयन गर्ने अन्तिम मितिमा अर्यालको मात्रै उम्मेदवारी दर्ता भएको थियो।

आजको बैठकमा सभामुखको निर्वाचन मिति तय भएपछि, नियमअनुसार अर्याललाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP