राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाछन् । 

    उनले आज नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेकाहुन् । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेपाली कम्युनिस्ट पार्टीका भातृ संगठनको माइतीघरमा प्रदर्शन
1 हप्ता अगाडि

२१ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री ब ...

छुटाउनुभयो कि ?

TOP