दर्ज्यानी चिह्न प्रदान

दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेकाछन् । 

    सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उनीहरुलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध
एक महिना अगाडि

चितवन ।भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । ...

छुटाउनुभयो कि ?

TOP