गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएकाछन् ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्को गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको  कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताए ।  
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता
2 हप्ता अगाडि

काठमाडौँ | कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्ट ...

छुटाउनुभयो कि ?

TOP