सरकार पछि हट्ने संकेत नदेखिएपछि अधिकांश सुकुमबासीले समान सार्न थाले

सरकार पछि हट्ने संकेत नदेखिएपछि अधिकांश सुकुमबासीले समान सार्न थाले

काठमाडौं । सरकारले बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती हटाउन अल्टिमेटम दिएसँगै धमाधम समान सार्न थालिएको छ ।  शनिबार र आइतबार डोजर चलाउने तयारीसँगै यो बस्ती खाली गर्न सरकारले आज साँझ ७ बजेसम्मको अल्टिमेटम दिइएको थियो ।

सरकारको निर्देशन पाएसँगै प्रहरीले बिहीबार साँझ माइकिङ थालेको थियो। सुकुमबासीहरुलाई शुक्रबार साँझसम्म बस्ती छाड्न भनिएको छ। सरकार पछि हट्ने संकेत नदेखिएपछि अधिकांश सुकुमबासीले समान सार्न थालेका हुन् ।

शनिबार र आइतबार थापाथलीमा क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाउने सरकारको तयारी छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछः मन्त्री यादव
2 हप्ता अगाडि

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै ...

छुटाउनुभयो कि ?

TOP