काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु १०५ ले घटेको छ । शुक्रबार प्रतितोला रु पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० निर्धारण भएको छ ।
संवाददाता
- २०८३-०२-१०
15 घण्टा अगाडि
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!