काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९२ हजार ८०० तय भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु १४० ले बढेको छ ।
आइतबार प्रतितोला पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ ।
संवाददाता
- २०८३-०२-११
17 घण्टा अगाडि
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!