राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनका केही विषयलाई लिएर राष्ट्रियसभा सदस्यहरुले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

    सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विरोधको प्रक्रियालाई रोकेर सभा सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गरे पनि सांसदहरुले त्यसको अवज्ञा गरेपछि उनले बैठकले स्थगन गरेकाहुन् । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
15 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP