प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलको निरन्तर अवरोधका कारण सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै सदन अवरोध जारी राखेका छन्। त्यसैको प्रभावस्वरूप बैठक सञ्चालन हुन नसकेको हो।
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!