काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवादपछि अवरुद्ध प्रतिनिधिसभा बैठक पुनः सञ्चालनमा आएको छ । प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा स्पष्टिकरण दिएपछि विपक्षी दलहरू ससर्त रूपमा बजेटमाथिको छलफलमा सहभागी हुन सहमत भएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्र नेपालको अभिन्न भूभाग रहेको र यस विषयमा सरकारको धारणा स्पष्ट रहेको बताए । सीमा सम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यम, ऐतिहासिक तथ्य तथा नक्साका आधारमा खोजिने र भारतसँग निरन्तर संवाद भइरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री खनालले नेपालले कुनै तेस्रो पक्षको मध्यस्थता खोजेको नभई सुगौली सन्धिका सन्दर्भमा ऐतिहासिक तथ्य प्रस्तुत गर्न मात्र तत्कालीन हस्ताक्षरकर्ताक
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!