काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबहाली गरेलगत्तै २५ वर्षअघि भएको नारायणहिटी दरबार हत्याकाण्डबारे थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । मंगलबार गरिएको मन्त्रीस्तरीय निर्णयमा २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डसम्बन्धी यसअघिका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी थप छानबिन अगाडि बढाइने उल्लेख गरिएको छ ।
दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति लगायत १० जनाको मृत्यु भएको थियो । घटनापछि सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा गठित उच्चस्तरीय समितिले छानबिन गरी मदिराको प्रभावमा रहेका
काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!