महावीर पुन सिंहदरबारमै बस्ने, मन्त्रालयमै बासको व्यवस्था

महावीर पुन सिंहदरबारमै बस्ने, मन्त्रालयमै बासको व्यवस्था

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका लागि मन्त्रालयमै बसोबासको व्यवस्था मिलाइएको छ। उनी मन्त्रालयमै सरकारी निवास कायम गर्ने गरी सिंहदरबार सरेका हुन्।

सरकारको पछिल्लो कार्यविभाजनअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाई नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरिएको हो।

स्वतन्त्र सांसद पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन्। मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएपछि उनी अब सिंहदरबार परिसरमै कार्य र आवास दुवै सञ्चालन गर्नेछन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
14 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP