महिलाका लागि निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने सरकारी घोषणा कहिले कार्यान्वयनमा आउँछ भन्ने प्रश्न उठेको छ।
सरकारले महिलाका लागि निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म सेवा सुरु हुन सकेको छैन। पूर्वाधार विकास मन्त्रालयले साझा यातायातसँग सम्झौता गरिसकेको भए पनि आवश्यक फाइल अहिले राजनीतिक स्वीकृतिको पर्खाइमा रहेको जनाइएको छ।
मन्त्रालयका प्रवक्ता इन्जिनियर रामहरि पोखरेलका अनुसार राजनीतिक नेतृत्वबाट निर्णय भएको दिनदेखि नै घोषणा कार्यान्वयनमा लैजान सकिनेछ।
सरकारको प्रतिबद्धता पूरा हुन नसक्दा महिलाका लागि लक्षित निःशुल्क यातायात सेवा कहिलेबाट सञ्चालन हुन्छ भन्ने विषयमा अन्योल कायम छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!