रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका २७ तीर्थयात्री र बस चालक बुधबारदेखि भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्।
बाढीअघि बस चालक छविलाल श्रेष्ठले ‘बाढीले गाडी बगायो, हामी छतमा छौं’ भन्ने अन्तिम खबर परिवारलाई दिएका थिए। त्यसपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।
सालबोटे र गैरी टोलका आफन्तले खोजी तथा उद्धारका लागि पहल गरिरहेका छन्। तर अहिलेसम्म उनीहरूको अवस्थाबारे कुनै भरपर्दो सूचना प्राप्त हुन सकेको छैन।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!