सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्को निर्णयअनुसार भदौ १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब कोषमा जम्मा गरिनेछ।
हाल मुलुकका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण जनधनको क्षति भइरहेका बेला सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोषमा रकम जुटाउने निर्णय गरेको हो।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!