केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा विशेष शोक सभा

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा विशेष शोक सभा

चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङमा गएको पहिरोमा ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ।

भदौ १० गते आएको लेदोसहितको पहिरोले केरुङ क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। घटनापछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

पहिरोमा बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार तथा राहत वितरणको काम निरन्तर जारी रहेको जनाइएको छ। घटनाबाट प्रभावित परिवार तथा आफन्तजन शोकमा रहेका बेला मृतक तथा बेपत्ताहरूको सम्झनामा शोक सभा आयोजना गरिएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!
एक दिन अगाडि

चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...

छुटाउनुभयो कि ?

TOP