बाँदरको आतंकबाट हैरान बनेका किसानहरूले बाँदर धपाउन अनौठो उपाय अपनाएका छन्। किसानहरूले बाँदरलाई समातेर शरीरमा विभिन्न रङ पोती बाघजस्तै देखिने बनाएर पुनः जंगलतिर छाडेका हुन्।बाघको जस्तो आकृति देखेपछि बाँदरको समूह डराएर गाउँबस्ती र खेतीबारीमा पस्न छाड्ने किसानहरूको विश्वास छ। बाँदर नियन्त्रणका लागि अपनाइएको यो नयाँ जुक्ति अहिले चर्चामा आएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!