रुससँग जारी युद्धका लागि थप पैसा जुटाउन युक्रेनले अश्लील सामाग्री(एडल्ट कन्टेन्ट )उद्योगलाई कानुनी दायरामा ल्याएर कर लगाउने प्रस्ताव अघि सारेको छ।
प्रस्तावका समर्थकहरूका अनुसार यसबाट सरकारलाई थप कर उठाउन सकिन्छ, र त्यो रकम युद्धसँग सम्बन्धित आवश्यकतामा खर्च गर्न सकिनेछ।
विशेषगरी सैन्य ड्रोनलगायतका सामग्री किन्न आवश्यक बजेट जुटाउन नयाँ आम्दानीको स्रोत खोज्ने क्रममा यो प्रस्ताव ल्याइएको बताइएको छ।
युक्रेनको यो प्रस्तावले युद्धका कारण देशमा परेको बढ्दो आर्थिक दबाब र थप आम्दानीका स्रोत खोज्ने प्रयास पनि देखाउँछ।
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!