प्रचण्डको कडा टिप्पणी– ‘२४ भदौ कालो दिन, निष्पक्ष छानबिन होस्’ !

प्रचण्डको कडा टिप्पणी– ‘२४ भदौ कालो दिन, निष्पक्ष छानबिन होस्’ !

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंशबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनले आन्दोलनको मूल भावना र त्यसपछि भएका हिंसात्मक घटनालाई एउटै दृष्टिले हेर्न नहुने बताएका छन्। प्रचण्डले गत २४ भदौमा सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा भएको आगजनी तथा तोडफोडलाई ‘कालो दिन’ को संज्ञा दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP