अत्यावश्यक सूचना : सोलुखुम्बुमा उच्च सतर्कता अपनाउन आग्रह

अत्यावश्यक सूचना : सोलुखुम्बुमा उच्च सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुको गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा माथिबाट पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको र हाल पनि थप पहिरो खसिरहेको जनाइएको छ।

पहिरोका कारण खोलामा पानी थुनिएर जोखिम बढ्न सक्ने भएकाले हुङ्गा (हुङ्कु) खोला, दूधकोशी नदी तटीय क्षेत्र तथा आसपास बसोबास गर्ने सबैलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी तथा खोला किनारमा नजानुहोस्।

सम्भावित जोखिम देखिएमा सुरक्षित स्थानतर्फ सर्नुहोस्। सतर्क रहौँ, सुरक्षित रहौँ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!
एक दिन अगाडि

चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...

छुटाउनुभयो कि ?

TOP