महिला रेस्लर भगवती खड्का 'युनिका'ले अग्लो स्थानमा रेस्लिङ खेलेर बिश्व रेकर्ड राखेको दाबी

सोलुखम्बु।नेपाली महिला रेस्लर भगवती खड्का (युनिका)ले अहिलेसम्मै सबै भन्दा अग्लो स्थानमा रेस्लिङ खेल खेलेर बिश्व रेकर्ड राखेको दाबी गरेकिछिन।सोलुखुम्बु जिल्लाको ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको सोलुखुम्बु गाउपालिको कालापत्थरमा अन्तर्राष्ट्रिय खेलाडीबिचमा मैत्रीपुर्ण प्रतिस्पर्धा भएको हो।अमेरिकी खेलाडी डानी मोलाई हराउँदै भगवती खड्काले जितेर नेपालको नाम उच्च  राखेकिछन।मंगलबार भएको सो खेलको रेफ्री अस्मिता जुरेली थिइन भने  कार्यक्रम सन्चालन जोगेन्द्र पानवालाले गरेका थिए।नेपाली महिला रेस्लिङ फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई विभिन्न संघसस्था,उधोगी व्यावसायिले आर्थिक सपोर्ट गरेकाछन भने खेलमा लागेको आर्थिक सहयोग जुट्ने अपेक्षा समेत आयोजकले लिएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP