लोकदोहरी गायिका जेरि अस्पताल भर्ना

काठमाडौ ।लोकदोहरी गायिका जेरि  यति बेला गम्भीर बिरामी परेर अस्पताल भर्ना भएकिछिन।

उनले स्वास्थमा जटिल समस्या भएपछि चिरायु अस्पताल भर्ना भएर उपचार गरिरहेकिछिन।

वाडमा राखेर उनको उपचार भैरहेको भएपनी यथास्थितिमा स्वास्थ्य रहे आइसियुमा बसेर उपचार गर्नुपर्ने उनी स्वयंले भेट्न गएका शुभेच्छुकलाई बताएकी थिइन ।

लोकदोहरी प्रतिस्ठानकि अध्यक्षलाई गायिका जेरिले आत्तेर कल गरेपछि उनको अवस्था बुझ्न र सहयोग गर्न अध्यक्ष लगायत अस्पताल पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP