बङ्लादेशको प्रधानमन्त्रीले राजीनामा दिएर देश छाडिन

काठमाडौ ।बङ्लादेशकि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत भागेकी छ्न।आन्दोलनको राप चाप थेग्न नसकेपछि उनले राजीनामा दिएको त्यहा स्थित सन्चारमाध्यमले बताएकाछन।लामो समयदेखी बाङ्लादेशमा आन्दोलन चलिरहेको थियो।धेरै नागरिकले ज्यान गुमाइसकेकाछन।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
3 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP