कोटेश्वरमा जेब्रा क्रसिङ गरिरहेको कुकुरको भिडियो भाइरल

१६ भदौ ,काठमाडौँ ।कुकुरले जेब्रा क्रसिङ गरेको भिडियो यतिबेला निक्कै भाइरल बनिरहेकोछ।रेडमिडिया टिमले कोटेश्वरमा जेब्रा क्रसिङमा खिचेको उक्त कुकुरको भिडियो धेरै मानिसहरुले हेरिरहेकाछन।"जेब्रा क्रसिङ गर्दै गरेको कुकुर ,हामी त झन मान्छे पो त"भन्ने शिर्षकमा भिडियो सार्बजनिक भएको थियो।शुक्रबार सार्बजनिक भएको कुकुरको भिडियो अहिले सम्म लाखौंले हेरिसकेकाछन।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
5 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP