सयुक्त रास्ट्र संघको ७९ औ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलिले मौकाको सदुपयोग गरेकाछन

११ असोज, काठमाडौ ।सयुक्त राष्ट्रको संघको ७९ औ महाशभा यतिबेला अमेरिकामा भब्यताका साथ सन्चालान भैरहेकोछ।

विभिन्न देशका रास्ट्र प्रमुख तथा नेतृत्वहरु बिच आफना आफ्ना देशको अनुभव साटासाट तथा प्रतिबद्धता व्यक्त गर्ने काम भैरहेकोछ।

जलबायु परिवर्तनलाई निक्कै महत्त्वका साथ छलफल गरिएकोछ।साझा समस्यामा एक भै सबै जुटौं भन्ने "महासभाको "मुख्य ध्यान केन्द्रित भएको देखिन्छ।

हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलिले पनि  महासभालाई सम्बोधन गरेकाछन।विभिन्न पत्रकार ,बुद्दिजिबिहरुले राखेको  प्रश्नहरुको उत्तर समेत दिएकाछन।

एकै थलोमा धेरै देशका रास्ट्र प्रमुखहरुसग  भेटघाट गरेर प्रधानमन्त्रीले पाएको मौकाको जतिसक्दो सदुपयोग गरेको देखिन्छ ।

प्रधानमन्त्री ओलिको चर्चाले देशको गौरव बढेकोछ यतिबेला ।देशको प्रधानमन्त्रीको उपस्थितिलाई लिएर सबै नेपालीले खुशी व्यक्त गर्नु हामी सबैको धर्म हुन आउँछ,यो कुरामा हामी एक ढिक्का भै सकारात्मक हुन जरुरीछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल टेलिकमले जीएसएम प्रिपेड प्रयोगकर्ताका लागि अनलाइन विवरण अद्यावधिक सेवा सुरु
24 मिनेट अघि

काठमाडौ ,माघ २६-नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले आफ्नो व्यक्तिगत विवरण अनलाइनमार ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP