मुख्य सचिब नियुक्ति विवादमा ,दुई सचीवले दिए राजीनामा

१६ भदौ ,काठमाडौँ ।नेपाल सरकारले हालै गरेको मुख्य सचिब नियुक्त पनि विवादमा परेकोछ।रोलक्रम अनुसार चौथो नम्बरमा रहेका थिए एकनारायण अर्याल।उनिलाइ मुख्य सचिब बनाएको भनेर पहिलो ,तेस्रो नम्बरको  मुख्य सचीवको रोलमा रहेका सचीवहरु क्रमश :तोयनारायण ज्ञावाली र दिनेश भट्टराईले राजीनामा दिएकाछ्न।दोश्रो नम्बरमा रहेका सचिब  रामकृष्ण सुबेदीले भने राजीनामा दिएकाछैनन।प्रत्येक पटक सरकारले गरेको यस्तो खाले निर्णय विवादमा पर्नु पक्कै पनि राम्रो विषय नभएको बुद्धिजिबिहरु बताउछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
5 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP