असार २५ काठमाडौ ।पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्ड १५ दिन सम्म बन्द हुनेभएकोछ।असार २६ गतेदेखि राती १० बजेदेखी बिहान ३ बजेसम्म बन्द हुन लागेको हो।
उक्त सडक खण्डमा पर्ने गणेश खोला ,डाङ्डुङ खोला,खेस्टे खोला र पोखरा खोलाको पुलहरु पुनः संरचना गनुपरेको कारण बन्द गर्न लागेको नागढुङ्गा -मुग्लिङ आयोजना पुर्बी खण्डले एक सूचना प्रकाशित गर्दै आम मानिसहरुलाइ जानकारी दिएकोछ।
अत्यावश्यक एम्बुलेन्स,सुरक्षा निकाय गाडी भने चल्नेछ।यस सडक खण्डको विकल्पमा गल्छी-बिदुर-छहरे-टोखा सडक खण्ड प्रयोग गर्न सकिनेछ।
काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

प्रतिक्रिया