नबनियुक्त प्रधानमन्त्री केपि शर्मा ओलि ,एमाले मन्त्रीहरू च्यासलमा

असार ३१ काठमाडौ ।नबनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलि ४५ औं प्रधानमन्त्रीको सपथ लिएससगै एमालेबाट बनेका मन्त्रीहरुसगै एमाले पार्टी केन्द्रिय कार्यलय च्यासल पुगेकाछन।

स्व.नेता पुस्पलाल ,मनमोहन अधिकारी र मदन भण्डारीको सालिकमा माल्य अर्पण गर्न च्यासल पुगेका हुन।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
13 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP